कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडाको अधिकतम मूल्य ४५ देखि ७० रुपैयाँसम्म कायम भएको छ ।
यसैगरी आलु रातोको ५८, प्याज सुकेको भारतीयको ७४, काउली स्थानीयको ८०, लौकाको ५०, अनारको ४००, जुनारको ३५० रुपैयाँ रहेको छ ।
विनिमयदर विस्तृतमाः