०६ साउन २०८३, बुधबार

नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर सम्पर्कविहीन, गृह मन्त्रालयले निकाल्यो सूचना

असोज १०, २०८०
काठमाडौं
नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर सम्पर्कविहीन, गृह मन्त्रालयले निकाल्यो सूचना


नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर कार्यालयमा गैरहाजिर भइ लामो समयदेखि सम्पर्कविहीन भएका छन् । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै हाजिर हुन आउन सात दिने सूचना निकालेको छ । 

डा केशव श्रेष्ठ र डा बालकृष्ण ज्ञवालीलाई सात दिन भित्र गैरहाजिर हुनुको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन मन्त्रालयले सूचित गरेको छ । अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुने सूचनामा स्पष्ट गरिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्