२४ जेठ २०८३, आइतबार

कांग्रेसले जित्यो थप एक स्थानीय तह, अहिलेसम्म कति पुग्यो ?

कात्तिक २०, २०७४
कांग्रेसले जित्यो थप एक स्थानीय तह, अहिलेसम्म कति पुग्यो ?
नेपाली कांग्रेसले थप एक स्थानीय तहमा जीत निकालेको छ । बाराको करैयामाई गाउँपालिकामा कांग्रेसले जीतेको हो ।
कांग्रेसका भुमेश्वर चौधरी ३२२९ मत ल्याउँदै विजयी भए । उपाध्यक्षम पनि कांग्रेसका चित्ररेखा चौधरी विजयी भइन् ।
यो सँगै कांग्रेसले जितेको स्थानीय तहको संख्या छ पुगेको छ ।
नेपाली कांग्रेसले जीत हासिल गरेका स्थानीय तह

धनुषा

१– जनकनन्दी गाउँपालिका
२– औरही गाउँपालिका

रौतहट
३– परोहा नगरपालिका
सप्तरी
४– विष्णुपुर गाउँपालिका

सर्लाही

५– धनकौल गाउँपालिका

salt training

कमेन्ट गर्नुहोस्