०३ साउन २०८३, आइतबार

चार सयमा दाउराको भारी

असोज १२, २०८०
काठमाडौं
चार सयमा दाउराको भारी

घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रूपैयाँमा किनबेच हुने गर्दछ । तस्वीर/रासस

 

salt training

कमेन्ट गर्नुहोस्