०७ साउन २०८३, बिहीबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर (सूचीसहित)

असोज १२, २०८०
काठमाडौं
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर (सूचीसहित)

के तपाईँसँग डलरलगायतका विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ।  

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null

कमेन्ट गर्नुहोस्