२१ जेठ २०८३, बिहीबार
एमालेको प्रदेश अधिवेशन

एमाले बागमती प्रदेशको निर्वाचन सकियोः १ हजार १३५ मत खस्यो, ३२ अनुपस्थित

असोज १२, २०८०
काठमाडौं
एमाले बागमती प्रदेशको निर्वाचन सकियोः १ हजार १३५ मत खस्यो, ३२ अनुपस्थित

नेकपा (एमाले)काे बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ ।

शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो ।

एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ३२ मतदाता भने अनुपस्थित रहेका थिए । 

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ । पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्