२१ जेठ २०८३, बिहीबार

यी हुन् माओवादीले जितेका स्थानीय तह (सूचीसहित)

कात्तिक २०, २०७४
यी हुन् माओवादीले जितेका स्थानीय तह (सूचीसहित)
काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । पछिल्लो नतिजा अनुसार २६ स्थानीय तहले प्रमुख पाएको छ ।

जसमध्ये कांग्रेसले ७, माओवादीले ५, एमाले ४, संघीय फोरमले ४, राजपाले ३ र लोकतान्त्रिक फोरमले २ स्थानीय तहमा जीत हासिल गरेका छन् ।

माओवादी केन्द्रले जितेको स्थानीय तह

सिद्धार्थ यादव, औरही गाउँपालिका,सिराहा

अशोककुमार यादव, अर्नमा गाउँपालिका,सिराहा

रीना कुमारी साह, मौलापुर नगरपालिका,रौतहट

पदम लाल श्रेष्ठ , ठोरी गाउँपालिका,पर्सा

गंगा पासवान,कर्जन्हा नगरपालिका,सिराह

salt training

कमेन्ट गर्नुहोस्