२३ जेठ २०८३, शनिबार

एसियाली खेलकुद: नेपालको कसिलो बलिङसामु माल्दिभ्स निरीह

असोज १४, २०८०
काठमाडौं
एसियाली खेलकुद: नेपालको कसिलो बलिङसामु माल्दिभ्स निरीह

१९औं एसियाली खेलकुदमा नेपालको कसिलो बलिङसामु माल्दिभ्सका ब्याटर निरीह देखिएका छन् ।१४ ओभरको खेल चलिरहँदा माल्दिभ्सका ६ महत्त्वपूर्ण ब्याटर आउट भइसकेका छन् । 

१३ ओभरको खेल सकिँदा माल्दिभ्स ६ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ । 

हालसम्म नेपालका लागि अविनाश बोहराले तीन विकेट लिएका छन् । सन्दीप लामिछाने, गुल्सन झा र सोमपाल कामीले एक/एक विकेट लिएका छन् । 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्