२१ जेठ २०८३, बिहीबार

डाक्नेश्वरी नगरपालिकामा राजपा विजयी

कात्तिक २०, २०७४
डाक्नेश्वरी नगरपालिकामा राजपा विजयी


राजविराज, ५ असोज - डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजयी भएको छ ।Rajapa-Ballot

राजपाका शिवनारयाण साह तीन हजार ८८० मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण यादवले तीन हजार ५३९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा राजपाकै इन्द्रनारायण यादव तीन हजार ८५६ मत ल्याएर विजयी हुनुभएको तथा प्रतिद्वन्द्वी काँग्रेसका राजकुमारी पण्डितले तीन हजार ५६९ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्