२३ जेठ २०८३, शनिबार

जिपिएस प्रणालीबाट अलग्गिए एम्बुलेन्स

असोज १६, २०८०
काठमाडौं
जिपिएस प्रणालीबाट अलग्गिए एम्बुलेन्स

सरकारले एकद्वार प्रणालीबाट एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको केही वर्षमै एम्बुलेन्स डिस्प्याच सेन्टरको जिपिएस प्रणालीबाट अलग्गिएका छन् ।

दुई वर्षअघि एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालिका निर्देशिका, २०७७ जारी गरी सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एम्बुलेन्स सेवा सुरु गरिएको थियो । पछिल्लो एक वर्षदेखि धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टरमा आबद्ध भएका एम्बुलेन्स जिपिएस प्रणालीबाट बाहिरिएको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्