०१ असार २०८३, सोमबार

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

असोज १७, २०८०
काठमाडौं
आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ५५ रुपैयाँ तोकेको छ । 

यसैगरी गोलभेँडा सानो (टनेल) को ७५, आलु रातोको ५७, काउली स्थानीयको ९०, घिरौँलाको ७०, अनारको ४००, जुनारको ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्