२२ असार २०८३, सोमबार
धादिङमा दुर्घटना

धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प

असोज १७, २०८०
काठमाडौं
धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प

धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु भएको छ ।

बुधवार बिहान भएको दुर्घटनामा कक्षा– ८ मा अध्ययनरत २ विद्यार्थीको मृत्यु भएको हो ।

धादिङका एसपी गौतम मिश्रले लोकान्तरलाई दिएको जानकारी अनुसार अहिले पृथ्वी राजमार्गमा पर्ने सो क्षेत्रको अवस्था तनावग्रस्त छ ।

परिवार र आफन्तले राजधानी काठमाडौंको प्रमुख नाका रहेको मलेखु क्षेत्रको यातायात ठप्प गराएका छन् । 

ट्युवन पढ्न गइरहेका विद्यार्थीलाई ट्रकले ठक्कर दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्