२८ जेठ २०८३, बिहीबार

भेप प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ​

असोज १७, २०८०
काठमाडौं
भेप प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ​

विद्युतीय चुरोट (भेप)मार्फत ९ केजी सुन तस्करीमा संलग्न भनिएको चिनियाँ नागरिक दावोजिङ वाङका गाडी चालक पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ दिन अगाडि उनलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ माघ २९ गते सुटकेशमा भेप बरामद भएको थियो । ​

विमानस्थल भन्सार कार्यालयमा बारम्बार भेट छुटाउन विभिन्न समूह सक्रिय भएपछि भन्सार कार्यालयले छानबिन गर्दा सुन भएको भेप चोरी भएको खुलासा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्