२२ जेठ २०८३, शुक्रबार

कश्मीरमा शहीद भएका नेपाली मूलका सैनिक राजेश खत्रीको अन्तिम संस्कार सम्पन्न

कात्तिक २०, २०७४
कश्मीरमा शहीद भएका नेपाली मूलका सैनिक राजेश खत्रीको अन्तिम संस्कार सम्पन्न

काठमाडौं, ६ असोज — भारतको जम्मु कश्मीरको केरन सेक्टरमा पाकिस्तानी सेनाले बुधवार गरेको आक्रमणमा परी नेपाली राइफलम्यान राजेश खत्री शहीद भएका छन् ।


शुक्रवार राजेशका पिता समग्र परिवारसहित बनारस पुगेर भारतीय सेनाका जवानहरूको उपस्थितिमा अन्तिम संस्कारमा सहभागी भए ।

सन् २०११ मा राजेश सेनामा भर्ती भएका थिए ।

दैलेख जिल्लाका राजेश २७ वर्षका थिए ।

उनका पिता गगनबहादुर र आमा गौरीदेवी हुन् । उनका दाजु बखतबहादुर खत्री हुन् ।

सन् २०१४ को मार्च महिनामा दीपासित उनको बिहे भएको थियो । उनीहरू आठ महिनाको एक छोरा छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्