२२ जेठ २०८३, शुक्रबार

मतगणना अपडेटः कांग्रेसले २२ ठाउँमा जित्दा एमाले ८ मा खुम्चियो !

कात्तिक २०, २०७४
मतगणना अपडेटः कांग्रेसले २२ ठाउँमा जित्दा  एमाले ८ मा खुम्चियो !
सप्तरी, ६ असोज–प्रदेश नम्बर दुई अन्तर्गत असोज दुईमा सम्पन्न स्थानीय तहको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहको जारी मतगणना अनुसार नेपाली कांग्रेसले २२ स्थानीय तहमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३ स्थानीय तहमा जीत निकालेको छ ।

संघीय समाजवादी फोरमले ११ स्थानीय तहमा जीत निकालेको छ भने राजपाले १० स्थानीय तहमा जीत निकालेको छ । दुई चरणको चुनावमा पहिलो रहेको नेकपा एमालेले ८ स्थानीय तहमा जित निकालेको छ । लोकतान्त्रिक फोरमले तीन स्थानीय तहमा जीत निकालेको छ ।

कुन दलले कहाँ कहाँ जीते ?
कांग्रेसले जितेको स्थानीय तह

ज्धनुषा,औरही गाउँपालिका
सिरहा,नवराजपुर गाउँपालिका
धनुषा,जनक नन्दनी गाउँपालिका
सप्तरी,विष्णुपुर गाउँपालिका
रौतहट,परोहा नगरपालिका
सर्लाही,धनकौल गाउँपालिका
सप्तरी, बेल्हीचपेना गाउँपालिकाः
बारा, करैयामाई गाउँपालिका
सर्लाही, रामनगर गाउँपालिका
धनुषा, धनौजी गाउँपालिका
सर्लाही, हरिपुर्वा नगरपालिका
महोत्तरी, लोहारपट्टी नगरपालिका
धनुषा, क्षिरेश्वर नगरपालिका
बारा, निजगढ नगरपालिका
सिरहा, कल्याणपुर नगरपालिका
रौतहट, गढीमाई नगरपालिका
महोत्तरी, बलवा नगरपालिका
महोत्तरी, औरही नगरपालिका
पर्सा, पर्सागढी नगरपालिका
रौतहट,चन्द्रपुर नगरपालिका
रौतहट,फतुवा विजयपुर नगरपालिका
धनुषा,धनुषाधाम नगरपालिका

माओवादी केन्द्र

सिरहा,कर्जन्हा नगरपालिका
सिरहा,अर्नमा गाउँपालिकास्
पर्सा,ठोरी गाउँपालिका
 सिरहा,औरही गाउँपालिका
रौतहट,मौलापुर नगरपालिका
रौतहट, यमुनामाई गाउँपालिका

महोत्तरी, गौशाला नगरपालिका
महोत्तरी, सम्सी गाउँपालिका
सिरहा, मिर्चैया नगरपालिका
सिरहा, धनगढीमाइ नगरपालिका
पर्सा,छिपहरामाई गाउँपलिका
महोत्तरी, रामगोपालपुर नगरपालिका
धनुषा, शहीदनगर नगरपालिका

संघीय समाजवादी फोरम

 सिरहा,विष्णुपुर गाउँपालिका
सिरहा,भगवानपुर गाउँपालिका
सर्लाही,पर्सा गाउँपालिका
 महोत्तरी, सोनमा गाउँपालिका
पर्सा, विन्दवासिनी गाउँपालिका
बारा, पचरौता नगरपालिका
सप्तरी, तिरहुत गाउँपालिका
रौतहट, देवाही गोनाही नगरपालिका
धनुषा, गणेशमान चारनाथ नगरपालिका
धनुषा, लक्ष्मीनियाँ गाउँपालिका
बारा, फेटा गाउँपालिका

राजपा

धनुषा,हंसपुर नगरपालिका
सर्लाही, कौडेना गाउँपालिका
बारा, देवताल गाउँपालिकास्
 सप्तरी,डाक्नेश्वरी नगरपालिका
महोत्तरी, महोत्तरी गाउँपालिका
पर्सास् कालिकामाई गाउँपालिका
सप्तरी, रुपनी गाउँपालिका
सर्लाही, ब्रम्हपुरी गाउँपालिका
महोत्तरी, मटिहानी नगरपालिका
बारा, परवानीपुर गाउँपालिका

नेकपा एमाले

सप्तरी, सप्तकोशी नगरपालिकास्
पर्सा,पटेर्वा सुगौली गाउँपालिका
धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका
धनुषा,बटेश्वर गाउँपालिका
सिरहा, नरहा गाउँपालिका
सिरहा,सखुवानान्कारकट्टी गाउँपालिका
धनुषा,मिथिला विहारी नगरपालिका
सिरहा,सुखीपुर नगरपालिका

फोरम लोकतान्त्रिक/नेपाली जनता दल

रौतहट,ईशानाथ नगरपालिका
सर्लाही,विष्णु गाउँपालिका
पर्सा,कालिका माई गाउँपालिका (नेपाली जनता दल)

salt training

कमेन्ट गर्नुहोस्