१४ असार २०८३, आइतबार

यी हुन् अहिलेसम्म नेपाली कांग्रेसले जितेका स्थानीय तह

कात्तिक २०, २०७४
यी हुन् अहिलेसम्म नेपाली कांग्रेसले जितेका स्थानीय तह
तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ स्थानीय तहको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहँदा माओवादी केन्द्र दोस्रो समाजवादी फोरम तेस्रो, राजपा चौथो र एमाले पाँचौं स्थानमा रहेका छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले २२ स्थानीय तहमा जीतेको छ ।

नेपाली कांग्रेसले जीतेको स्थानीय तह

धनुषा,औरही गाउँपालिका
सिरहा,नवराजपुर गाउँपालिका 
धनुषा,जनक नन्दनी गाउँपालिका
सप्तरी,विष्णुपुर गाउँपालिका
रौतहट,परोहा नगरपालिका
सर्लाही,धनकौल गाउँपालिका
सप्तरी, बेल्हीचपेना गाउँपालिकाः
बारा, करैयामाई गाउँपालिका
सर्लाही, रामनगर गाउँपालिका 
धनुषा, धनौजी गाउँपालिका
सर्लाही, हरिपुर्वा नगरपालिका
महोत्तरी, लोहारपट्टी नगरपालिका
धनुषा, क्षिरेश्वर नगरपालिका
बारा, निजगढ नगरपालिका
सिरहा, कल्याणपुर नगरपालिका
रौतहट, गढीमाई नगरपालिका
महोत्तरी, बलवा नगरपालिका
महोत्तरी, औरही नगरपालिका
पर्सा, पर्सागढी नगरपालिका
रौतहट,चन्द्रपुर नगरपालिका
रौतहट,फतुवा विजयपुर नगरपालिका
धनुषा,धनुषाधाम नगरपालिका

salt training

कमेन्ट गर्नुहोस्