२५ जेठ २०८३, सोमबार

कांग्रेस संसदीय दलको बैठक भोलि

असोज २२, २०८०
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक भोलि
फाइल तस्बिर

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्