२१ जेठ २०८३, बिहीबार

जिराको मूल्य तेब्बरले बढ्यो

असोज २३, २०८०
काठमाडौं
जिराको मूल्य तेब्बरले बढ्यो

एक वर्षको अवधिमा बजारमा जिराको मूूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल  बजारमा  एक  हजार  २५०  रुपियाँदेखि  एक  हजार चार सय रुपियाँको हाराहारीमा पुुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । 

भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँच/छ महिनादेखि लगातार जिराको मूूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्