०५ साउन २०८३, मंगलबार

एसियाली खेलकुद: पदक विजेता टोली स्वदेश आइपुग्यो

असोज २३, २०८०
काठमाडौं
एसियाली खेलकुद: पदक विजेता टोली स्वदेश आइपुग्यो

१९औं एसियाली खेलकुद (एसियाड)मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र अफिसियल टोली स्वदेश फर्किएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । 

null

एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । 

null

यसपटक करातेकी एरिका गुरुङले रजत पदक र कबड्डी टोलीले कास्य पदक जितेको थियो । 

उनीहरूलाई नगरपरिक्रमा गराउने कार्यक्रम भने स्थगित भएको छ । मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेका कारण नगर परिक्रमा गराउने कार्यक्रम स्थगित गरिएको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्