२५ असार २०८३, बिहीबार

राजविराज नगरपालिकाको मतगणना स्थगित

कात्तिक २०, २०७४
राजविराज नगरपालिकाको मतगणना स्थगित

सप्तरी, ७ असोज– राजनीतिक दलका प्रतिनिधिको विवादका कारण सप्तरीको राजविराज नगरपालिकाको मतगणना स्थगित भएको छ ।

मतगणना गर्दा घुसपैठ भएको भन्दै दलका प्रतिनिधिले मतगणना रोक्न लगाएका हुन् । मतगणना पुनः शुरु गर्ने विषयमा दलका प्रतिनिधिबीच सहमति जुट्न सकेको छैन ।

मतगणना शुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधि र दलका प्रतिनिधिबीच छलफल भइरहेको छ । छलफलमा सहमती जुटा मतगणना पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्