२२ जेठ २०८३, शुक्रबार
काेशीमा किचलाे

कोशीमा मुख्यमन्त्रीका दाबेदार कार्की पक्षका सांसदको हस्ताक्षर सनाखत हुँदै

असोज २७, २०८०
विराटनगर
कोशीमा मुख्यमन्त्रीका दाबेदार कार्की पक्षका सांसदको हस्ताक्षर सनाखत हुँदै

हस्ताक्षर सनाखतका लागि मुख्यमन्त्रीका दाबेदार कार्कीसहित कांग्रेसका विद्रोही ८ र एमालेका गरी ४७ सांसद कोशी प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेका छन् ।

शुरूमा ४६ र अहिले एमालेका ज्ञानेन्द्र सुवेदी पनि आएपछि बहुमतका लागि आवश्यक ४७ जना सांसद नै खनाखतका लागि पुगेका हुन् ।

कार्कीले दाबी गरेका सबै सांसद आएपछि अहिले प्रदेश प्रमुख खापुङले सनाखत गराइरहेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्