१० साउन २०८३, आइतबार
अन्ततः कोशीले पायो मुख्यमन्त्री

कार्की बने कोशीका नयाँ मुख्यमन्त्री

असोज २७, २०८०
काठमाडौं
कार्की बने कोशीका नयाँ मुख्यमन्त्री

कांग्रेसको विद्रोही समूहका केदार कार्की कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् ।

कांग्रेसको डा शेखर पक्षका कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

कार्की आफ्ना ८ र अन्य एमालेका गरी ४७ जनाको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सो हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङले सदर गरेपछि कार्की आजै मुख्यमन्त्री बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्