कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण भएको छ । जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम मूल्य प्रतिकिलो ४० र सानो गोलभेँडा (लोकल) को ३५ रुपैयाँ रहेको छ ।
यस्तै आलु रातोको ६५, मुला रातोको ७०, काउली स्थानीय १२०, स्कुसको २५, केरा (दर्जन) १५०, अनार ४२० रुपैयाँ रहेको समितिले जनाएको छ।
तरकारीको मूल्यः
