२८ जेठ २०८३, बिहीबार
कोशी सरकार विस्तार

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

असोज २८, २०८०
काठमाडौं
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले आइतवार शपथ गराएका हुन् ।

कार्की संविधानकाे धारा १६८ काे उपधारा (५) अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई एमाले र कांग्रेसका ८ विद्रोही सांसदको समर्थन छ ।

​कार्कीको शपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की उपस्थित भएका छन् भने कांग्रेसका निवर्तमान मुख्यमन्त्री उद्धव थापा उपस्थित छन् । माओवादी र एकीकृत समाजवादी भने उपस्थित छ‌ैनन् ।

salt training

कमेन्ट गर्नुहोस्