१० साउन २०८३, आइतबार

प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो [सूचनासहित]

कात्तिक ३, २०८०
काठमाडौं
प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो [सूचनासहित]

नेपाल प्रहरीले सहायक प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जना जनशक्ति माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १९ देखि मंसिर २९ सम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

null
 

salt training

कमेन्ट गर्नुहोस्