२७ असार २०८३, शनिबार

पाकिस्तानविरुद्ध डेभिड वार्नरले हाने शतक

कात्तिक ३, २०८०
काठमाडौं
पाकिस्तानविरुद्ध डेभिड वार्नरले हाने शतक

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाका डेविड वार्नरले पाकिस्तानविरुद्ध शतक प्रहार गरेका छन् । 

टस हारेर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाको लागि वार्नरले ८५ बलमा शतक प्रहार गरेका हुन् । 

यस क्रममा उनले ६ छक्का र ७ चौका प्रहार गरेका छन् । ​

मिचेल मार्स पनि शतकतर्फ अगाडि बढेका छन् । उनले ९८ बलमा ९० रन बनाएका छन् । 

पाकिस्तान बलरविरुद्ध हाबी भएको अष्ट्रेलियाले ३० ओभरमा दुई सय रन कटाएको छ । 

ओपनरद्वयले दुई सय बढी रनको साझेदारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्