२६ असार २०८३, शुक्रबार

इजरायलमा निधन भएका ४ नेपालीको शव आइतबार काठमाडौँमा आइपुग्ने

कात्तिक ३, २०८०
काठमाडौं
इजरायलमा निधन भएका ४ नेपालीको शव आइतबार काठमाडौँमा आइपुग्ने

इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका १० मध्ये ४ जना नेपाली विद्यार्थीको शव आइतबार नेपाल आइपुग्ने भएको छ । इजरायलस्थित नेपाली दूतावासले ४ जना विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाई दुवईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी दिएको हो । उक्त शव दुबई ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछ । 

 अन्य शवको भने पहिचानको काम भइरहेको दूतावासले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्