०७ असार २०८३, आइतबार

काठमाडौंमा भूकम्पको धक्का

कात्तिक ५, २०८०
काठमाडौं
काठमाडौंमा भूकम्पको धक्का

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।  आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए । 

भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । 

बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । 

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्