०८ साउन २०८३, शुक्रबार
बिहानै भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

कात्तिक ५, २०८०
काठमाडौं
धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दुर भएर आइतबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।  बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

भूकम्पको धक्का धादिङसहित काठमाडौँ, गोरखा, नुवाकोट, कास्की, चितवनलगायत विभिन्न जिल्लाहरुमा महसुश भएको खबर प्राप्त भएको छ । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्