113 shares
त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत जारी खेलमा नेपालले यूएईको तेस्रो विकेट लिएको छ ।
गुल्शन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
तेस्रो विकेट गुमाउँदा यूएईले ८.५ ओभरमा ६६ रन बनाएको थियो ।