११ साउन २०८३, सोमबार
च्याम्पियन टोली स्वदेश फर्कियो

उपाधि विजेता युवा क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

कात्तिक ९, २०८०
काठमाडौं
उपाधि विजेता युवा क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्किएको छ । फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो । 

नेपाली युवा क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनीहरूलाई क्यानका पदाधिकारीले फुलमाला र खादाले स्वागत गरेका हु्न् ।

salt training

कमेन्ट गर्नुहोस्