३० असार २०८३, मंगलबार

अडिसन् ह्विस्की सार्वजनिक

कात्तिक २०, २०७४
अडिसन् ह्विस्की सार्वजनिक
काठमाडौं, ८ असाेज- रोयल नेपाल गल्फ क्लबको १०० औं बार्षिओत्सव को उपलक्ष्यमा, विजय डिस्टीलरी प्रा. लिले गल्फ लिमिटेड अडिसन् ह्विस्की सार्वजनिक गरेको छ ।

चुनिएको फ्लेभरबाट उत्कृष्ट स्वाद भएको यो ह्वीस्की, मिक्सोलोजिस्ट तथा ह्विस्की प्रेमीहरुमाझ अब्बल दर्जामा ठहरिने कम्पनीले आशा गरेको छ ।  

यो ह्विस्की अल्ट्रा प्रिमियम श्रेणीमा रहेका कारण ह्विस्की पारखीहरुले अत्याधिक रुचाउने कम्पनीको दावी छ ।  
स्कटल्यान्डको पूर्वी हाइल्यान्डबाट नेपालको हिमालयसम्म, यो लिमिटेड एडिसन स्कच् हो । उनीहरुका लागी जसले ब्लेन्डिङ्को कलालाई आदर गर्दछन् । यो ह्विस्की उत्कृष्ट बोटल तथा प्याकेजिङ्मा उपलव्ध भएको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्