0 shares
शुक्लाफाँटा नगरपालिका ६ कसरौलस्थित स्थानिय रतन रानाको खेतमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको गोमन (कोब्रा) सर्प । सर्पलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका कर्मचारीले उद्धार गरी सुरक्षित स्थानमा छाडेका छन् । तस्बिरः रासस