२५ जेठ २०८३, सोमबार

राजधानीको चन्द्रागिरीबाट लाखौँ चोरी

कात्तिक ११, २०८०
काठमाडौं
राजधानीको चन्द्रागिरीबाट लाखौँ चोरी

काठमाडौं । राजधानीको चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउ नयाँबस्तीबाट चोरी भएको छ ।  दुर्गा राज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्