![डलरदेखि कतारी रियालसम्मः यस्तो छ आजको विनिमयदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ ।
यसैगरी पाउण्डस्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०१ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८५ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको बैंकले जनाएको छ ।
विनिमयदर विस्तृतमाः
