२५ असार २०८३, बिहीबार

रुपन्देहीको मर्चवारमा व्यापारी लुटिए

कात्तिक १२, २०८०
रूपन्देही
रुपन्देहीको मर्चवारमा व्यापारी लुटिए

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका एकजना व्यापारी लुटिएका छन् । सम्मरीमाई गाउँपालिका–६ दयानगरस्थित सेमरा सडकखण्डमा उनीसँग रहेको नगद पाँच लाख लुटिएको प्रहरीले बताएको छ ।
    
मर्चवारी गाउँपालिका–३, रायपुर बस्ने ५० वर्षीय व्यापारी प्रकाश बरईलाई अज्ञात समूहले हतियार देखाएर रु पाँच लाख ५० हजार नगद लुटी फरार रहेको प्रहरीले जनाएको छ । भैरहवास्थित नबिल बैंकबाट रकम झिकी घर फर्किंदै गर्दा लुटेरा समूहले आज साँझ उक्त रकम लुटेको हो ।

salt training

कमेन्ट गर्नुहोस्