०६ साउन २०८३, बुधबार

अविनाशले दिलाए ओमानविरुद्ध नेपाललाई सातौँ सफलता

कात्तिक १६, २०८०
काठमाडौं
अविनाशले दिलाए ओमानविरुद्ध नेपाललाई सातौँ सफलता

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा नेपालले ओमानको सातौँ विकेट लिएको छ ।

अविनाश बोहराले सातौँ विकेट लिएका हुन् ।

ओमानले १३.२ ओभरमा ८७ रन बनाएको अवस्थामा सातौँ विकेट गुमाएको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्