१७ असार २०८३, बुधबार
नेपाललाई लगातार दुई सफलता

एकै ओभरमा यूएईका दुई ब्याटर आउट, सोमपालले लिए वसीमको विकेट

कात्तिक १७, २०८०
काठमाडौं
एकै ओभरमा यूएईका दुई ब्याटर आउट, सोमपालले लिए वसीमको विकेट

आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले लगातार दुई विकेट लिएको छ । शुक्रबार मुलपानी मैदानमा टस हारेर फिल्डिङ रोजेको नेपालले एकै ओभरमा यूएईका दुई ब्याटरलाई आउट गराएको हो । 

यूएईका खालिद शाह रन आउट भएका हुन् भने मोहम्मत वसिमलाई सोमपाल कामीले आउट गरेका हुन् । वसीम क्याच आउट भएका हुन् । उनले १६ बलमा २६ रन बनाए । 

विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्