२८ जेठ २०८३, बिहीबार

भूकम्प प्रभावितलाई हालसम्म कसको कति सहयोग ? [सूचीसहित]

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्प प्रभावितलाई हालसम्म कसको कति सहयोग ? [सूचीसहित]

राजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि उद्धार र राहतका लागि सहयोग जुट्न सुरु भएको छ । मित्रराष्ट्र, सङ्घीय सरकार, प्रदेश  सरकारलगायत  विभिन्न  व्यक्ति,  कम्पनी  तथा  सङ्घ  संस्थाले  भूकम्पपीडितलाई  सहयोग  रकम घोषणा गरेका छन् । 
गोरखापत्रले तयार गरेको सहयोग गर्नेको विवरण

null

salt training

कमेन्ट गर्नुहोस्