०८ असार २०८३, सोमबार

ढकमक्क फुलेका सयपत्री फूल

कात्तिक १९, २०८०
दाङ
ढकमक्क फुलेका सयपत्री फूल

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम टोलका लोकेन्द्र रोकाले घर नजिकैको जमिन भाडामा लिएर  व्यावसायिक रुपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको फूल । जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि घोराही बजार नजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आएका छन् । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्