१० साउन २०८३, आइतबार

विनिमयदर : आज कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

कात्तिक २०, २०८०
काठमाडौं
विनिमयदर : आज कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोेकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिदर एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९७ पैसा रहेको छ।  

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्