१६ असार २०८३, मंगलबार

लाङटाङमा पर्यटकको आगमन शुरु

कात्तिक २०, २०७४
लाङटाङमा पर्यटकको आगमन शुरु

रसुवा, ९ असोज (रासस) - लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन् ।

साउनदेखि प्रायः सुनसान रहेको लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढेसँग पर्यटन व्यवसायीमा उत्साह छाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्