११ साउन २०८३, सोमबार

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा दरखास्त आह्वान

कात्तिक २४, २०८०
काठमाडौं
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा दरखास्त आह्वान

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा कर्मचारी भर्ना गर्नेगरी दरखास्त आह्वान गरेको छ । केन्द्रले लोकसेवा आयोगको सहमति बमोजिम कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, रजिस्ट्रार एनेस्थेसिया, सिस्टर, ओभरसियरलगायतका पदमा दरखास्त आह्वान गरेको हो । आवेदन आगामी मंसिर १४ दिनभ दिनुपर्नेछ।  

null

null
 

salt training

कमेन्ट गर्नुहोस्