![खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडमा क–कसको निस्कियो नाम ? [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal-khadya-tatha-byapar-company_FmUVugKMjc.jpg)
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्मेदवारलाई नियुक्तीका लागि सिफारिश गरिएको पदपूर्ति समितिले जनाएको छ ।
सिफारिश भएका उम्मेदवारहरुलाई १५ दिनभित्र निरोगिताको प्रमाणपत्र सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

