कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य ६० तथा गोलभेँडा सानो (लोकल) को ३५ रुपैयाँ रहेको छ भने टनेलको सानो गोलभेँडाको ५० रुपैयाँ कायम गरिएको छ ।
यस्तै आलु रातोको ६०, भन्टा लाम्चोको २५, लौकाको २०, तरुल १००, तामाको १००, अम्बाको २००, जुनारको २५० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
