०१ साउन २०८३, शुक्रबार

बिक्री नभएपछि सडक किनारामा फाले किसान र व्यापारीले फूल

कात्तिक २९, २०८०
काठमाडौं
बिक्री नभएपछि सडक किनारामा फाले किसान र व्यापारीले फूल

हारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरे पनि सो अनुरूप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् । तस्वीर : कृष्ण आचार्य/रासस

null

salt training

कमेन्ट गर्नुहोस्