३० असार २०८३, मंगलबार

आज कति छ तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

कात्तिक ३०, २०८०
काठमाडौं
आज कति छ तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

गोलभेँडा ठुलो (भारतीय) को अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (लोकल) को ४० रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ६०, प्याज सुकेको (भारतीय) १००, मुला रातोको ४०, मौसमको ९०, अदुवाको १६० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्