२३ असार २०८३, मंगलबार

तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक

कात्तिक ३०, २०८०
काठमाडौं
तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक

चिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा  जमेको पानीमाथि रमाउँदै पर्यटक । अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ । तस्बिर -रासस

salt training

कमेन्ट गर्नुहोस्