०७ साउन २०८३, बिहीबार

बजार सरसफाइमा सशस्त्र प्रहरी

असार २०, २०८३
काठमाडौं
बजार सरसफाइमा सशस्त्र प्रहरी

शुक्लाफाँटा नगरपालिकालाई स्वच्छ, सुन्दर, हराभरा तथा वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित ‘ग्रीन एण्ड क्लिन शुक्लाफाँटा’ अभियानअन्तर्गत शनिबार झलारी बजारमा आयोजित बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै सशस्त्र प्रहरीका जवान । अभियानमार्फत वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा प्लास्टिकजन्य फोहर न्यूनीकरणका लागि जनचेतना फैलाउने लक्ष्य लिइएको छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्