२६ असार २०८३, शुक्रबार

अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका​

कात्तिक ३०, २०८०
काठमाडौं
अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका​

एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतमा जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा अफ्रिकाले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पहिलो सेमिफाइनलमा बुधवार भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको थियो ।

आजको विजेताले नोभेम्बर १९ तारिखमा हुने फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्